पर्वत महोत्सवको सातौ दिन प्रश्ना शाक्यको लाईभ कन्सर्ट हुने

पर्वत/ पर्वत उद्योग बाणिज्य संघको आयोजनामा ९ गतेदेखि शुरु भएको पर्वत महोत्सव अझैपनि जारी छ । महोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् । दौड र तारो
हान्ने प्रतियोगिता सम्प्न्न भएको छ भने पालिका स्तरीय भलिवल प्रतियोगिता, भजन, रत्यौली, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी छन् । अन्तरपालिका स्तरीय भलिवलमा आज तीन वटा समुह बिच प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो खेल महाशिला गाउँपालिका र बिहादी गाउँपालिका बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल जैमुनि नगरपालिका र उद्योग बाणिज्य संघ बिच हुनेछ भने तेस्रो खेल गलकोट नगरपालिका र फलेबास नगरपालिका बिच हुने आयोजकले जनाएको छ ।
त्यस्तै आज डिजे प्रश्ना शाक्यको विशेष प्रस्तुती रहेको छ भने यस वाहेक लोक

जीवन दाहल
२, बैकुण्ठ महत
३,देवि घर्ती
४, ईन्द्रा गुरुङ
५,सरस्वती लामिछाने
६ जौमाया हिताङ
७ चित्र सागर श्रेष्ठ
८दिपक गदाल
९पुजा पौडेल
१० मञ्जु विक
११ ज्ञानु कुमारि शर्मा
१२कमला देवि शर्मा
१३ सुदिप क्षेत्री
१७ गंगा राम परियार
१८ राज विश्वकर्मा लगायतमा कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
पर्वत महोत्सवको छैटौ दिन सम्म साढे दुई करोडको कारोबार भएको छ । महोत्सवकै अवसरमा पर्वतमा बिहीवार पहिलोपटक लगानी बहस पनि आयोजना गरिएको छ । महोत्सवमा दिन प्रतिनिधि दर्शकहरुको भिडभाड बढ्दै गएको मुल संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’