पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु

पर्बत/पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु भएको छ । फलेबास नगरपालिका वडा नम्बर ८ ठानामौलाका ५५ बर्षिय पुतली बि.कको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । घर नजिक उत्तिसको दाउरा काट्ने क्रममा अचानक मुडा पल्टिएर मुडाले च्याप्दा घाईते भएकी बिकलाई उपचारको लागी जिल्ला अस्पताल पर्बत ल्याउँदा अस्पतालमा चिकिस्सकले सोमबार साझ मृत घोषणा गरेका थिए । बिकको शब लाई जिल्ला अस्पताल पर्बतको शब गृहमा राखीएको र आज पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख श्यामु अर्यालले बताउनुभयो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’