पर्वत महोत्सवको अर्को आकर्षण घोडा चढेर सेल्फी, आज मेलिना राईको एकल प्रस्तुती

पर्वत/पर्वत उद्योग बाणिज्य संघद्धारा आयोजित पर्वत महोत्सव जारी छ । आज पाँचौ दिनसम्म आईपुग्दा विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् ।
महोत्सवमा नयाँ आकर्षणको रुपमा घोडा भित्र्याईएको छ । महोत्सवमा आउने दर्शकहरुले घोडा चढेर सेल्फीको मज्जा लिन सक्नेछन् । त्यस्तै महोत्सवमा आउने दर्शकहरुलाई कुश्माबजार, अग्ला र लामा झोलुङे पुल, बन्जि जम्प र यान्त्रिक पुलसम्म पनि घोडा चढेर अवलोकन गर्न जाने सुविधा दिईएको छ ।
घोडा चढेवापत सम्वन्धित व्यक्तिले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
महोत्सवको पाँचौ दिन आज कलाकारहरु
१) विष्णु खत्री
२,मेलिना राई
३,बाल गायिका कमला घिमिरे
४, रितु थापा
५ बसन्त लमसाल
६,लक्ष्मि गौतम
७,सरस्वती लामिछाने
८ कृष्ण अखेलि
९आर सि पौडेल
१०चित्र सागर श्रेष्ठ
११दिपक गदाल
१२ पुजा पौडेल
१३ मञ्जु विक
१४ ज्ञानु कुमारि शर्मा
१५ कमला देवि शर्मा
१६ सुदिप क्षेत्री
१७ गंगा राम परियार
साथै भलिबल रत्यौली भजन र बिधालय स्तरिय निर्त्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’