भीरबाट लडेर पर्वतका ७१ बर्षिय बृद्ध गम्भीर घाइते

पर्वत / भीरबाट लडेर पर्वतको मोदी गाउँपालिका वडा न १ भूक देउरालीका बृद्ध गम्भीर घाइते भएका छन ।
कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं ८ थारकुना स्थित भिरबाट लडेर ७१ बर्षिय बृद्ध श्यामबहादुर गुरुङ गम्भीर घाइते हुनुभएको हो । बाटोमा हिड्ने
क्रममा बिहीबार दिउँसो गुरुङ्ग भिरबाट तल खस्न जाँदा घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानिय मेडिकलमा उपचार पछि स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’