सगरमाथाको आरोहण गर्ने दृष्टि बिहीनलाई विप्लवको सहयोग

बाग्लुङ, पुस २७ः आगामी चैत्र महिनामा सगरमाथा आरोहण गर्ने अठोट गरेका बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाका दुष्टि बिहीन अमिट केसीलाई एक समाजसेवी युवाले दश हजार नगद सहयोग गरेका छन् ।

रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवम् शिव माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले उक्त नगर सहयोग गरेका हुन् ।

उद्योग बाणिज्य संघ पर्वतका सल्लाहकार समेत रहेका हमालले आँखा देखेर पनि अन्धा जस्तै भएको समाजमा दृष्टि बिहीन अमिट केसीले देखाएको साहसको सम्मानमा नगद दश हजार सहयोग गरेको जनाएका छन् ।

२९८औं पृथ्वी जयन्तीको अवसर पारेर आफूले साहसिक दृष्टिबिहीन अमिटलाई सहयोग गरेको हमालले रिपोर्ट नेपाललाई बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’