नेपाल निजामति कर्मचारी संगठन पर्वतमा नयाँ नेतृत्व

नेपाल निजामति कर्मचारी संगठन पर्वतको अध्यक्ष पदमा तेजप्रसाद सुवेदी चयन भएका छन । सोमबार पर्वतको कुश्मामा भएको भेलाले रिक्त रहेका पदहरुमा पदपूर्ति सहित नयाँ कार्य समितिको गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा देवीप्रसाद पौडेल र महिला उपाध्यक्षमा राधा कुमारी शर्मा र सचिव पदमा गौरब दास वैरागी सह सचिवमा सुनिल थापा तथा कोषाध्यक्षमा पाराश्वर शर्मा चयन भएका छन ।

यसैगरी समितिको सदस्यमा रुपा सार्की, जगत नेपाली, तोयानाथ शर्मा, कविन्द्र रेग्मी सुजन बहादुर थापा, अमृत तिवारी, कमल पोडेल, प्रविण भण्डारी, यामनाथ पौडेल दिपक सुवेदी, यामप्रसाद शर्मा पौडेल, दुर्गाप्रसाद शर्मा, नारायण ढकाल, बालकृण्ण घिमिरे र सुदिप पुन चयन भएका छन ।

संगठनका अध्यक्ष लगाएतका पदहरु रिक्त भए पछि ति पदरुमा पदपूर्ति गरिएको हो । संगठनले केहि महिना भित्र नै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने गरी यो समिति निर्माण गरिएको संगठनले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’