नेपालमा फेरि हिउँ र पानी पार्ने अर्को वायुप्रणाली छिर्दै

काठमाडौं / जम्मु–कश्मीर क्षेत्रमा विकसित पश्चिमी वायुका कारण पानी र हिमपात परेपछि यतिखेर निकै चिसो बढेको छ।

देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।

तर आज (आइतबार) देखि यो वायु प्रणाली कमजोर भई मौसममा सुधार देखिँदैछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब भारी बर्षा र हिमपात हुने क्रम रोकिनेछ। तराई क्षेत्रमा मौसम खुल्दै गएको छ। देशको मध्यपूर्वी भागका उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेपनि अरु क्षेत्रमा भने यो क्रम रोकिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’