आइएनजिओमार्फत आतंकवादी लगानी !

काठमाडौं /नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजिओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनहरुबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगले सुझाव दिएको छ।

सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शिता यकिन नभई आइएनजिओलाई ‘कार्य स्वीकृति’ नदिन पनि सिफारिस गरेको छ। एक वर्षअघि बुझाइएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेको समाचार कान्तिपुर दैनिकमा छ।

मन्त्रिपरिषद बैठकले २०७५ साउन १८ मा ‘समाज कल्याण परिषदमा भएका आर्थिकलगायत अन्य अनियमितत सम्बन्धमा छानबिन गर्न’ पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यतामा पद्मप्रसाद खतिवडा, प्रदीप पोखरेल, फूलमती चौधरी र वीरबहादुर राई (सदस्यसचिव) रहेको पाँच सदस्यीय आयोग गठन गरेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’