पोखरामा भुकम्प , पर्वतमा पनि झड्का

पोखरा / कास्कीमा बिहीबार राती भूकम्पको धक्का महसुस भएको छ ।
कास्कीको माछापुच्छे« गाउँपालिकाको घाचोक केन्द्र भएर राती ९ बजे ५९ मिनेट जाँदा ३ दशमलब ८ रेक्ट्रस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का पोखरा महानगरपालिका र कास्कीको छिमेकी पर्वतको केही भागमा समेत महसुस भएको थियो । राती सुत्ने तरखरमा रहेका मानिसहरु समेत भूकम्पको धक्का संगै घर बाहिर र सडकमा आएका थिए । सानो धक्का भएका कारण भौतिक र मानवीय क्षति भने नभएको अनुमान गरिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’