पश्चिमी न्यून चापिय प्रणाली नेपालमा, सदूरपश्चिममा पानी

काठमाडौं / पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांस स्थानको मौसम बदली भइरहेको छ।

सुदूरपश्चिम क्षेत्रमा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात समेत महाशाखाकी मौसमबीद् मन्जु बासीले जानकारी दिइन्।

उनका अनुसार आज दिउँसो र साँझ देशका पश्चिमी क्षेत्रमा न्युन चापिय प्रणालीको असर बढी देखिन्छ। मध्य क्षेत्रमा पनि आज यस प्रणालीको सामान्य असर देखिन्छ। काठमाडौं उपत्यकासहित अधिकांश मध्य क्षेत्रको मौसम आज आंशिक देखि सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’