माघ १ मा आउँदै नेपालको रेल

काठमाडौं / कोंकण रेलवे कर्पोरेसनले माघ १ मा नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ।

रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउेनछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तरण गरिनेछ। सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले नेपालले माघ १ मा नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोोमोटिभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’