सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको आदेश

बिराटनगर ।बलात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबाका नामले परिचित कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

सोमबार बिहानै पक्राउ परेका उनलाई जिल्ला अदालत, सुनसरीले अनुसन्धानका लागि म्याद थप गरेको हो । विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई अदालतको आदेशपछि थप उपचारका लागि पुन: नर्सिङ होमतर्फ लगिएको छ ।

महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’