१३औँ साग : नेपाली महिला भलिबल टिम फाइनलमा, भारतसँग स्वर्णका लागि प्रतिस्पर्धा

काठमाडौं / नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो।

नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको हो। नेपालले अब स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली महिला भलिबल टीमले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको हो। साग महिला भलिबलमा नेपाल अहिलेसम्म फाइनल प्रवेश गरेको यो पहिलोपटक हो। यसपहिले नेपालले महिला भलिबलमा कास्य जितेको थियो भने यसपटक रजत पदक पक्का भएको छ। स्वर्ण पदकका लागि बाटो पक्का भएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’