कास्कीमा मतदान केन्द्र नजिक बम विफोट

पाेखरा /कास्कीको एक मतदान केन्द्र नजिक बम विष्फोट भएको छ।

आज विहान करिब ७ बजेर ४५ मिनेटमा कास्कीको वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट भएको कास्की प्रहरीले जनाएको छ।

मतदान केन्द्र भन्दा केहि टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ। सो निर्वाचन क्षेत्र समाजवादी पार्टीका उमेदवार ईन्जिनियर धर्मराज गुरूङले मतदान ग गर्ने मतदान केन्द्र समेत हो।

मतदातालाई त्रसित गराउनका लागि विष्फोट गराएको भन्दै प्रहरीले निधक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन कडा बनाइएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’