बझाङ केन्द्र भएर ५.७ रेक्टरस्केलको भूकम्प

पर्वत / पश्चिम नेपालको बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी केन्द्र भएर ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बझाङको पौवागढी केन्द्र भएर साँझ ७ बजेर १५मा भूकम्प गएको हो ।
भूकम्पको धम्का पश्चिम नेपालमा मात्रै नभई गण्डकी प्रदेशका पर्वत, बागलुङ्ग लगायतका जिल्लामा समेत महसुस गरिएको छ । भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा पनि महसुस गरिएको छ । क्षतिको बिबरण भने आइसकेको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’