नवजागृत माविका विद्यार्थीलाई कामना सेवा बैंकको सहयोग

पर्वत / प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा नवजागृत माध्यामिक बिद्यालय तिलाहार पर्वतका १३ जना जेहेन्दार विद्यार्थिहरुलाई न्यानोकपडा झोला तथा स्टेशनरी सहयोग गरेको छ ।
शुक्रवार एक समारोह विच विद्यार्थिहरुलाई सामाग्री हस्तान्त्रण गरिएको हो । डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेलको अध्यक्षतामा संचालीत कार्यक्रमको प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समिती का अध्यक्ष लोकेन्द्र जंघ लामिछाने रहनुभएको थियो ।

कार्यक्रममा स्वागत तथा बैकले प्रदानगर्ने सेवा सुवीधाका सम्वन्धमा बैकका धौलागीरी कलस्टर इन्चार्ज तथा कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेले जानाकारी गराउनुभएको थियो ।

विद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद सुवेदी ले सुभकामना मन्तब्य तथा संचालन डिमुवा शाखाका कर्मचारी विशाल शर्मा ले गर्नुभएको थियो ।

हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’