पर्वत मालपोत कार्यालय शुक्रबार बन्द हुने

पर्वत / पर्वतमा मालपोत कार्यालय एक दिनका लागि शुक्रबार बन्द हुने भएको छ ।
मालपोत कार्यालयको सेवा एकै स्थानबाट उपलब्ध गराउनका लागि कार्यालय ब्यबस्थापन गर्न शुक्रबार कार्यालय बन्द गर्न लागेको हो ।
भूमि ब्यबस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्गतको भूमि ब्यबस्थापन तथा अभिलेख बिभागले नमुना मालपोत कार्यालय बनाउन कार्यालयको सबै सेवा एकिकृत रुपमा दिने तयारी गरेको छ । कार्यालयका सबै फाँट एकिकृत गरि अभिलेख मिलाउन दुई दिने लाग्ने भएकाले शुक्रबार कार्यालयको कामकाज बन्द गर्न लागिएको मालपोत अधिकृत नविन सुबेदीले जानकारी दिनुभयो । शनिबार पनि ब्यबस्थापनको काम जारी रहनेछ । मालपोत कार्यालयले सुचना जारी गरेर शुक्रबार कार्यालयका सबै सेवा बन्द रहने जानकारी गराएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’