इन्दिराले ल्याईन बदनाम बनाउने तिमी …

काठमाडौं/गायिका इन्दिरा भट्टराईले आफ्नो स्वरमा नयाँ गीत बदनाम बनाउने तिमीले बदनाम हुने म…को भिडियो रिलिज गरेकी छिन् । भिडियोमा गायिका इन्दिरा आफैंले मोडलिङ गरेकी छिन् । इन्दिरासँगै यो भिडियोमा इश्वर खड्काको पनि अभिनय छ ।
सुमन थापामगरले लेखेको यो गीतलाई लक्षु प्रकाश मल्लले संगीत गरेका हुन् । आर्यन बिमलीले निर्देशन गरेको यो भिडियोलाई दीपक जोशीले सम्पादन गरेका हुन् । भिडियोको छायाँकार पनि आर्यन बिमली नै हुन् ।

गायिका इन्दिराले यो भिडियोलाई आफ्नै च्यानल इन्दिरा म्युजिक एन्ड इन्टरट्रेन्मेन्टबाट बजारमा ल्याएकी हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’