कूवैत मा पर्बत सेवा समाज गठन , संयोजकमा भुसाल

कुवैत /पर्बत जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध पर्बतेलीहरुले पर्वत सेवा समाज कुवैत गठन गरेका छन ।
पर्वतेलीहरुको कुवैतमा भएको भेलाले इन्द्र भुसाल(अर्जुन) संयोजक रहेको समाजको तर्दथ समिति गठन गरेका हुन ।
समितिको सहसंयोजकमा मिरा पौडेल, सचिबमा मोहदत्त चापागाई, कोषाध्यक्षमा चिजकाजी गुरु रहेका छन । यसैगरी तर्दथ समितिका सदस्यहरुमा जय आले मगर, टिकाराम आचार्य, अच्युत श्रेष्ठ, महेन्द्र श्रेष्ठ, नवराज आचार्य, श्यामनन्द आचार्य, सन्तबहादुर क्षेत्री, दिपक गुरुङ्ग, शिब शर्मा, ठाकुर शर्मा, मिलन सुनार रहेका छन ।
प्रबाशमा रहेका पर्वतेलीहरुको एकता दुस्ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने उद्देश्यले समाज गठन गरेको संयोजक भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’