गृहमन्त्री थापाको कार्यकाल छ वर्ष
काठमाडौं /गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । गोलाप्रथाबाट थापाको छ वर्षमा कार्यकाल सकिने टुंगो लागेको हो ।
बादल तत्कालीन माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।