प्रदेश ४ को नाम गण्डकी प्रदेश

पोखरा । प्रदेश ४ को नाम गण्डकी र प्रदेश राजधानी पोखरामा राख्नुपर्नेको
संख्या ४५ प्रतिशत रहेको छ । प्रदेशको नाम तमुवान मगरात राख्न पनि ठुलै समुहले सुझाव दिएका छन । प्रदेशको नाम राख्न गठित समितिलाई बिभिन्न जातीय समुहले प्रदेशको नाम जातीय आधारमा राख्नु पर्ने सुझाव दिएका थिए ।
अव प्रदेश सभाबाट बहुमतले प्रदेशको नाम राख्ने ४ नम्वर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
प्रदेशको नाम सिफारिस गर्न गठित समितिले प्रदेश भित्र पर्ने ११ वटा जिल्ला घुमेर तयार पारेको प्रतिवेदन अनुसार ४५ प्रतिशत जनताले गण्डकी प्रदेश नामाकरण गर्न सुझाव दिएको भन्दै समितिले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तानतरण गरेको छ ।
प्रदेशनम्वर तीनको राजधानी भने पोखरानै राख्नुपर्ने सुझाव दिएका छन । ९४ प्रतिशतले पोखरा राजधानी हुनुपर्ने सुझाव दिएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’