नेपाल प्रहरीमा ९१ जना नयां ईन्सपेक्टर नियुक्त को को परे सुचीसहित
काठमाण्डौ -प्रहरी प्रधान कार्यालयले शुक्रबार ९१ जना नयां ईन्सपेक्टर नियुक्त गरेको छ । अघिल्लो वर्ष देखि शुरु भएको भर्ना प्रक्रियाको अन्तिम नतिजा मुख्यालयले शुक्रबार सार्वजनिक गरेको हो । नयां नियुक्त ईन्सपेक्टरहरुको सूची निम्न अनुसार छ ।