सशस्त्र प्रहरीवलका ३० एसपीहरुको सरुवा , २३ को पदस्थापन, चण्डिका गणमा सुबेदी आउने को कहां सुचीसहित

काठमाण्डौ –सशस्त्र प्रहरी वल मुख्यालय हलचोकले शुक्रबार ३० एसपीहरुको सरुवा तथा २३ को पदस्थापन गरेको छ । गण तथा सिमा सुरक्षा कार्यालयहरुको प्रमुख रहने एसपीहरुको सरुवालाई सशस्त्र भित्र निकै महत्वका साथ हेरिने गरेको छ । चण्डिका गण कुूस्मामा नयाँ गणपतिको रुपमा रमेशकुमार सुबेदीको सरुवा भएको छ । एसपी सुबेदी सिमा सुरक्षा कार्यालय झापाबाट चण्डिका गणमा सरुवा भएका छन । चण्डिका गणमा कार्यरत नवराज अर्यालको उपत्यका सुरक्षा कार्यालय बलम्बु काठमाण्डौ सरुवा भएको छ । सरुवा तथा पदस्थापना हुने एसपीहरुको सुची निम्न अनुसार छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’