मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

काठमाडौँ ।काठमाडौं । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।

सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

हानै सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको थियो
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज ६ बजेर ५५ मिनेटमा सिमकोटमा ल्याण्ड गर्नु पर्ने थियो। तर उक्त जहाज दुई घण्टा बितिसक्दा समेत सम्पर्कमा आउन सकेको थिएन । ९ एन एजेयु कल साइनको उक्त जहाजमा क्याप्टेन किरण भट्टराई र अर्को सहचालक सवार थिए। सम्पर्कविहीन भएको जहाज खोज्न
सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको थियो ।
समाचारको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’