२९८ प्रहरी हबल्दारलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

 काठमाडौं । नेपाल प्रहरीका झण्डै तीन सय जना प्रहरी हबल्दारहरु असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् ।

बढुवाको एक नम्बरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंमा कार्यरत ओकेन्द्र थापा छन् ।

हेर्नुहोस् असईमा बढुवा हुनेहरुको नामावली

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’