डेब्यु खेलमा सन्दिपको बलिङ, सन्दिपले लिए एक विकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले पहिलो खेलमै ओपनिङ बलिङ गरेका छन् । दिल्लीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको रोयल्स च्यालेन्जर्स बैंग्लोरबिरुद्ध सन्दिपले पहिलो ओभरको बलिङ गरेका हुन् ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट स्टेडियममा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिएका छन् । आईपीएलको १२ औं खेलमा दिल्लीमा डेब्यु गर्न पाएका सन्दिपले ब्याटिङ गर्न भने पाएनन् । नेपाली यू – १९ टोलीका कप्तान समेत रहेका आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, आईपीएलको प्ले अफ सम्भावना सकिएपछि सन्दिपले दिल्लीबाट मौका पाएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’