भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथमा यस्तो छ स्वागतको तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली २९ गते मुक्तिनाथ जाँदै हुनुहुन्छ , जसका लागि मुक्तिनाथ मन्दिर परिसरको सबैका व्यवस्थापन पुरा भएको छ ।मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ मन्दिरको सरसफाइको काम अघि बढेको छ। मोदीको केहि तस्विरहरु –