२२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन् । सहकुल बहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशील कुमार यादवलगायत बढुवाको सिफारिसमा परेका छन् ।

 

सोमबार गृहमन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् एसएसपीमा बढुवा गर्न सिफारिस नामावली

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’