धौलागिरी बस समितिका महासचिब लामिछाने पक्राउ

पर्वत /धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरेको छ ।
मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन ।

समितिले संस्थागत बिरोेधका लागि आफ्ना गाडी घरमा राखेको बताएका थिए । उनीहरुले समितिका गाडी नचलाएपनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिकृया दिएका थिए । लामिछानेले आफुँलाई घरबाटै पक्राउ गरेको जानकारी दिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी