BREAKING NEWS -धौलागिरी बस समितिका महासचिब लामिछाने पक्राउ

BREAKING NEWS -धौलागिरी बस समितिका महासचिब लामिछाने पक्राउपर्वत / धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरेको छ ।
मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन ।

समितिले संस्थागत बिरोेधका लागि आफ्ना गाडी घरमा राखेको बताएका थिए । उनीहरुले समितिका गाडी नचलाएपनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिकृया दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’