BREAKING NEWS -धौलागिरी बस समितिका महासचिब लामिछाने पक्राउ

BREAKING NEWS -धौलागिरी बस समितिका महासचिब लामिछाने पक्राउपर्वत / धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरेको छ ।
मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन ।

समितिले संस्थागत बिरोेधका लागि आफ्ना गाडी घरमा राखेको बताएका थिए । उनीहरुले समितिका गाडी नचलाएपनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिकृया दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी