पर्वतमा रक्सी धेरै पिउँदा १ जनाको मृत्यु

Corpse

पर्वत । पर्वतमा मोदी गाउँपालिकामा घरेलु रक्सी खाएका कारण एक जनाको ज्यान गएको छ ।

अत्याधिक रक्खी खाएर पर्वतको मोदी गाउँपालिका–७ राम्जाका ४२ बर्षीय पटकबहादुर क्षेत्रीको चिहानडाँडा सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

गाँउमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु सन्चालनमा रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानीयबासिन्दाले आरोप लगाएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’