बजारमा पाँच खर्बको कागजी नोट, सबैभन्दा बढी एक हजारका

काठमाडौं / बजारमा करिब पाँच खर्ब रुपैकाको कागजी नोट रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

राष्ट्र बैकका अनुसार गत साताको शुक्रबार सम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैया कागजी नोट चलन चल्तीमा रहेको छ। त्यसैगरी, राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैया नोट मौज्दाज रहेको छ।

१ रुपैया दरका १६ करोड थान, दुई रुपैयाँ दरका ९२ लाख थान, ५ रुपैया दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैककले जनाएको छ। त्यस्तै १० रुपैयाँ दरका ३७ करोड, २० रुपैया दरका २३ करोड, २५ रुपैया दरका २२ लाख, ५० रुपैयाँ दरका १७ करोड थान रहेका छन्। १ सय दरका १७ करोडथान २ सय ५० दरका ३४ करोड, पाँच सय दरका १९ करोड र १ हजार दरका ३ अर्ब थान कागजी नोट रहेको राष्ट्र बैंकले जनाएका छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’