३ सय प्रहरीको बढुवा(सूचीसहित)

काठमाडौ/काठमाडौ. प्रहरी प्रधान कार्यालयल रिक्त पदमा बढुवा अघि बढाएको छ। आइतबार ३ सय जवनलाई हवल्दार पदमा बढुवा गरिएको छ।
एक साताअघिको सिफारिसमा उजुरी नपरेपछि उनीहरुको बढुवा गरि पदस्थापन गरिएको हो।

गत बिहिबार मात्र करिब ५ हजार सिपाहीको एकैपटक सरुवा भएको थियो। त्यसअघि ७३ सइको बढुवा सिफारीस भएको थियो।
तल्लो तहमा धमाधम बढुवा भएपनि माथिल्लो तहमा भने बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। एआईजीको दरबन्दी टुंगो नलाग्दा माथिल्ला पदमा बढुवा सुरु हुन नसकेको हो।

हेर्नुहोस् बढुवा सूची 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’