उत्तर कोरियाका राष्ट्रपति किम जोनको ऐतिहासिक दक्षिण कोरिया यात्रा(हेर्नुहोस फोटोफिचर)

काठमाडौं/उत्तर कोरियाका नेता किम जोन उन दक्षिणकोरियामा पाइला राख्ने पहिलो नेता बनेका छन् । उत्तरका नेता ६५ वर्षपछि दक्षिण कोरिया पुगेका हुन् ।

किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग वार्ता गर्नेछन् ।

दक्षिण कोरियाको पानामुन्जोममा दुई कोरियाली नेताले भेटवार्ता गरेका छन् ।

उत्तर कोरियाका शासक किम जोन उनले बोर्डर क्रस गरेको भीडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

हेरौं केही तस्वीरहरु

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’