उत्तर कोरियाका राष्ट्रपति किम जोनको ऐतिहासिक दक्षिण कोरिया यात्रा(हेर्नुहोस फोटोफिचर)

काठमाडौं/उत्तर कोरियाका नेता किम जोन उन दक्षिणकोरियामा पाइला राख्ने पहिलो नेता बनेका छन् । उत्तरका नेता ६५ वर्षपछि दक्षिण कोरिया पुगेका हुन् ।

किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग वार्ता गर्नेछन् ।

दक्षिण कोरियाको पानामुन्जोममा दुई कोरियाली नेताले भेटवार्ता गरेका छन् ।

उत्तर कोरियाका शासक किम जोन उनले बोर्डर क्रस गरेको भीडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

हेरौं केही तस्वीरहरु

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी