हेर्दा फरक अर्थ लाग्ने सात अनौठा तस्बीर
भनिन्छ हेर्ने आँखा भन्दा बुझ्ने मन हुनुपर्छ । आँखाले धोका पनि दिनसक्छ । तर आँखाले देखेका कतिपय कुराहरुलाई हामी फरक ढंगले बुझ्छौ । कतिपय सामान्य दृश्यलाई देख्दा हाम्रो मनमा घिनलाग्दो कुरा खेल्छ ।
यहाँ त्यस्तै तस्विर देखाइएको छ, जुन झट्ट हेर्नसाथ तपाईको दिमागमा नराम्रो कुरा खेल्छ । तर, एक पटक ध्यान दिएर हेर्नुहोस् त । तपाईले देख्नुभएको तस्विरमा त्यस्तो कुनै गडबडी छ त ? छैन नि । आँखाले धोका दिएको हुनसक्छ । झट्ट हेर्दा तपाइले ति तस्विरलाई भिन्नै रुपमा बुझ्नुहुनेछ ।
कहिले काही तस्विर खिच्ने क्रममा अनौठो संयोग जुर्छ । तस्विर एउटा वस्तुको खिचिएको हुन्छ । त्यो पछि अर्कै ढंगले चित्रित हुनपुग्छ । फोटोग्राफरले नियतबस नभई अज्ञानताबस खिचेका ति तस्विरहरु देख्दा जो कोहीको मनमा नराम्रो कुरा खेल्छ । हेरौ न त त्यस्ता तस्विरहरु ।