हेर्दा फरक अर्थ लाग्ने सात अनौठा तस्बीर

भनिन्छ हेर्ने आँखा भन्दा बुझ्ने मन हुनुपर्छ । आँखाले धोका पनि दिनसक्छ । तर आँखाले देखेका कतिपय कुराहरुलाई हामी फरक ढंगले बुझ्छौ । कतिपय सामान्य दृश्यलाई देख्दा हाम्रो मनमा घिनलाग्दो कुरा खेल्छ ।

यहाँ त्यस्तै तस्विर देखाइएको छ, जुन झट्ट हेर्नसाथ तपाईको दिमागमा नराम्रो कुरा खेल्छ । तर, एक पटक ध्यान दिएर हेर्नुहोस् त । तपाईले देख्नुभएको तस्विरमा त्यस्तो कुनै गडबडी छ त ? छैन नि । आँखाले धोका दिएको हुनसक्छ । झट्ट हेर्दा तपाइले ति तस्विरलाई भिन्नै रुपमा बुझ्नुहुनेछ ।

कहिले काही तस्विर खिच्ने क्रममा अनौठो संयोग जुर्छ । तस्विर एउटा वस्तुको खिचिएको हुन्छ । त्यो पछि अर्कै ढंगले चित्रित हुनपुग्छ । फोटोग्राफरले नियतबस नभई अज्ञानताबस खिचेका ति तस्विरहरु देख्दा जो कोहीको मनमा नराम्रो कुरा खेल्छ । हेरौ न त त्यस्ता तस्विरहरु ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी