चितवनमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख २५५५ नम्बरको बसले ठक्कर दिँदा स्थानीयवासी ६० वर्षीय शंकर आलेकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीले बसमाथि तोडफोड गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज