चितवनमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख २५५५ नम्बरको बसले ठक्कर दिँदा स्थानीयवासी ६० वर्षीय शंकर आलेकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीले बसमाथि तोडफोड गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’