अाेलीसँग एक्लाएक्लै बैठकपछि माेदीले भने, ‘हर्षित छु’

भारत भ्रमणको पहिलो दिनै प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएकाे छ।

 

मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता भएकाे हाे। दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिए पनि अघिल्लै दिन एक्लाएक्लै भेटघाट भएकाे हाे।

अाेलीसँगकाे भेटपछि अाफू हर्षित भएकेा भारतीय प्रधानमन्त्रीले उल्लेख गरेका छन्। ‘नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीसँग भेटेर म हर्षित छु’, माेदीले ट्विट गर्दै भनेका छन्।

उनले अाेलीसँगका चार तस्विर समेत ट्विटरबाट सेयर गरेका छन्। हेर्नुहाेस् अाेलीले सेयर गरेका तस्विरहरू:

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी