अाेलीसँग एक्लाएक्लै बैठकपछि माेदीले भने, ‘हर्षित छु’

भारत भ्रमणको पहिलो दिनै प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएकाे छ।

 

मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता भएकाे हाे। दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिए पनि अघिल्लै दिन एक्लाएक्लै भेटघाट भएकाे हाे।

अाेलीसँगकाे भेटपछि अाफू हर्षित भएकेा भारतीय प्रधानमन्त्रीले उल्लेख गरेका छन्। ‘नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीसँग भेटेर म हर्षित छु’, माेदीले ट्विट गर्दै भनेका छन्।

उनले अाेलीसँगका चार तस्विर समेत ट्विटरबाट सेयर गरेका छन्। हेर्नुहाेस् अाेलीले सेयर गरेका तस्विरहरू:

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’