प्रचण्ड परिवारमा अर्को शोक !

चितवन/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा शोक परेको छ ।

प्रचण्ड पत्नी सिता दाहालका माइला भाइ महाप्रसाद पौडेलको निधन भएको छ ।

चितवनमा बस्दै आएका पौडेलको आज(शुक्रबार) निधन भएको हो । उनको आजै देवघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

प्रचण्ड पुत्र प्रकाश दाहालको मंसिरमा हृदयघातका कारण निधन भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज