गृह सचिवमा राई, अर्थमा खनाल

काठमाडौं– सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो।

त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी