५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौं  । संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ । सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’