अवैध रुपमा ल्याइएको ८८ किलो सुन काठमाडौंबाट बरामद

Gold bars

Gold bars

काठमाडौं, । काडमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा अबैध सुन बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा सोमबार बिहान करिव दुई बजे प्रहरीले ८८ किलो सुन बरामद गरेको हो । रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सवारी चालक मनोज अधिकारी हुन् ।

बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि