भारतको सुक्ष्म हस्तक्षेप : अचानक किन बदलिए ‘रअ’ प्रमुख ?

काठमाडौं ।लामो समयदेखि विशेष गरेर नेपालको राजनीतिक क्षेत्रले भारतप्रति शंकालु नगर दौडाउँदै आईरहेको छ । शंकालु नजर डुलाउनेहरुको बनिबनाउ आरोप छ भारतले नेपालस्थित राजदुतावबासबाट नेपालको रानीतिक, प्रशासनकि, सुरक्षा निकाय, आर्थिक, सामाजिक क्षेत्रमा सुक्ष्म हस्तक्षेप गरिरहेको छ ।

मुलुक संविधानको पुर्ण कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको बेला नेपालमा हरेक क्षेत्रबाट आलोचित हुँदै आईरहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिस विङ ‘र अ’ का प्रमुख परिवर्तन हुने संयोग पनि परेको छ ।

राजनीति र कुटनीतिका रौंचिरा बुझेकाहरुले यसलाई निकै अर्थपुर्ण रुपमा हेरेका छन् ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास