हरेक दिन देश छोडेर बाहिरिने नेपालीको कथा अब बिबशको गीतमा (भिडीयो सहित)

narou dharkeraकृष्ण अखेली/ सानै देखि नेपालि लोक गित र लोक दोहोरि भने पछि हुरुक्कै हुने गित संगीत को यौटा स्रोता अनि दर्सक बिबस गैरे अब लोक दोहोरीको छेत्र मा आफ्नै सब्द आफ्नै लय स्वोर र अभिनय का साथ् बजार मा आयका छन् ।
बाग्लुङ्ग गल्कोट मा जन्मियका सालिन अनि भद्र गायक बिबस गैरे अहिले रोजगारीको सिलसिला मा जापान मा छन् आखा मा राखे पनि नबिझाउने र साना देखि ठुला सम्म सबै संग मिल्न सक्ने गैरे ले यसपाली नेपाल मा आयको बेला मा करिब १ दर्जन गित रेकर्ड गरेर पुन जापान फ़र्कियका छन् ।
पछिल्लो समय मा अत्यन्तै मार्मिक गित नरोउ धर्केर बोलको गित नेपालि संगीत को बजारमा छाडेर उनि जापान फ़र्कियका छन् उनको उक्त गित ले छोटो समयमा नै बजार मा तहल्का पिटी सकेको छ । भर्खर भर्खर जन्मियको छोरो ले बाउ नचिन्दै हिन्नु पर्यो प्यारी मलाइ आशु बगाउदै नभन न प्यारी तिमले आउन प्यारा फर्केर ,आशु झार्दै आशु पुछ्दै नरोउ धर्केर बोलको यो निकै कारुणिक गित मा बिबस ले नेपालि ले बिदेशमा भोगेका पिडा परिबार संग छुटियर विदेश हिन्दा को बास्तबिक कथा समेटेका छन् बिबस ले आफ्नै लय आफ्नै सब्द र आफै अभिनय गरेका छन् यो गित मा भने उनले आफै आवाज दियको यो गित मा उनलाई गायिका पूर्णकला बिसी ले साथ् दियकि छन् भने गित को बजार ब्यबस्थापन जनता डिजिटल ले गरेको छ ।
https://youtu.be/gHFYgPULMUI

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’