एमालेले प्रदेश-२ का महानगर र उपमहानगरका उम्मेदवारको नाम टुंगो लगायो

cpn-uml-630x630काठमाडौं : एमालेले प्रदेश नम्बर-२ को एक महानगर र दुई उपमहानगरका उम्मेदवारको नाम टुंगो लगाएको छ। शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

एमालेले वीरगन्जको मेयरमा बसुरिद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ। त्यसैगरी कलैया उपमहानगरापकिालमा विनोद साह मेयर र उपमेयरमा प्रतिमा यादव उम्मेदवार बन्ने भएका छन्। सँगै जितपुर सिमरा उपमहानगरापलिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी उम्मेदवार रहेका छन्।

अर्को बैठक आइतबार दिउँसो ४ बजे एमाले पार्टी अध्यक्षको निवास बालकोटमा बस्ने पार्टी सचिव एवम् प्रवक्ता योगेश भट्टराईले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका

प्रमुख- वसुरिद्धिन अन्सारी,
उपप्रमुख- सोफिया आचार्य

कलैया उपमहानगरपालिका
प्रमुख- विनोद साह,
उपप्रमुख- प्रतिमायादव

जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख- कृष्ण पौडेल,
उपप्रमुख- सरस्वती चौधरी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’