स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु !

 काठमाडौँ/ स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको खबर आजको कान्तिपुरमा छ ।giriraj mani

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।

वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास