सत्तारुढ दलको राजनीतिक प्रभावमा निर्वाचन क्षेत्र निर्धारण

राजनीतिक प्रभावका आधारमा क्षेत्र निर्धारण भएको पाइएको छ । प्रभावशाली नेताहरुको क्षेत्रमा राजनीतिक प्रभाव कायम रहेको पाइएको छ । स्रोतका अनुसार दलको दबाबमा केही जिल्लाका निर्वाचन क्षेत्र तलमाथि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमेतको चासोका कारण ती जिल्लाको निर्वाचन क्षेत्रको संख्या फेरबदल गरिएको थियो । स्रोतका अनुसार धनुषा, सर्लाही, पाल्पा, अछाम, काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङमा राजनीतिक प्रभाव बढी देखिएको हो ।

पाल्पा र अछाममा एमाले नेताहरूको दबाबमा दुई–दुईवटा निर्वाचन क्षेत्र कायम गरिएको स्रोतको दाबी छ । त्यस्तै, ललितपुर, काठमाडौं र धनुषामा कांग्रेसका नेताहरूको दबाबमा संख्या निर्धारण भएको छ । काठमाडौं र ललितपुरमा क्षेत्र घटाउन खोजिएको थियो । धनुषा र सर्लाहीमा भने क्षेत्र बढाउनुपर्नेमा घटाइएको नयाँपत्रिकाले लेखेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’