पाकिस्तानकी पूर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजनिक भएपछि मच्चियो तहल्का

hinnaपाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीफेरि एकपटक चर्चामा आएकी छिन् । सेक्स भिडियो सार्वजनिक भएका कारण यसपटक हिना चर्चामा आएकी हुन् ।

हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् ।

पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि
उत्पात मच्चाएको छ । हिना रब्बानीले आफ्नो कार्यकालका बेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।

प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले हिना सधै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् ।

हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । अश्लील भिडियो लिक हुँदा पनि दुबैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ । – एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास