प्रदेश र प्रतिनिधिसभाको चुनाब दुई चरणमा गर्ने सरकारको निर्णय, पहिलो चरण मंसिर १० र दोस्रो मंसिर २१ मा हुने

pradesh sava electionकाठमाडौं/सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमो चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो । हिमाली र उच्च पहाडी भेगमा मंसिर १० तथा तराइ र पहाडी क्षेत्रमा मंसिर २१ गते संसदको चुनाव गर्ने सरकारले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि