अस्थायी शिक्षक : पास भए जागिर, फेल भए ?

काठमाडौं । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानु िब्यवस्था हुन लागेको छ ।

यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा अनुत्तीर्ण फेल भए पनि सुविधा दिने गरी संशोधन हुन लागेको हो ।, यो खबर आजको गोरखापत्रमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित