भारतले रोक्यो पानी : बन्द भयो बिजुली

paschim_gandak_1EosZQ1CECकाठमाडौं । गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम बनहरमा पानी बन्द गरेको छ ।

भारतले पानी रोकेका कारण गण्डक जलविद्युत गृहबाट बिजुली उत्पादन ठप्प भएको छ । भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए ।

त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?